बिहीबार सुनको मूल्य बढ्दा चाँदी भने घट्यो

 0  5
बिहीबार सुनको मूल्य बढ्दा चाँदी भने घट्यो

काठमाडौं, ३२ असार । बिहीबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर २ लाख ८५ हजार २ सय पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य सामान्य बढेको हो भने चाँदी घटेको छ । अघिल्लो दिन बुधबार सुन तोलाको २ लाख ८४ हजार ८ सय रुपैयाँ थियो ।

त्यसैगरी चाँदीको मूल्य भने आज तोलामा ९० रुपैयाँ घटेर ४ हजार ३ सय २५ रुपैयाँमा झरेको छ। हिजो चाँदीको मूल्य ४ हजार ४ सय १५ रुपैयाँ थियो। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow