आज कतिमा कारोबार भै रहेको छ सुन ?
२१ माघ ,काठमाडौँ | आज, ३ फेब्रुअरी २०२५ सोमबारका लागि नेपाल सुनचाँदी व्यवसायी महासङ्घले तोकेको सुनको मूल्य निम्नानुसार रहेको छ|
छापावाल सुन: प्रति तोला रु. १,६२,८००
तेजाबी सुन: प्रति तोला रु. १,६२,२५०
चाँदी: प्रति तोला रु. १,९१०
केही दिन यता भने सुनको मूल्यमा स्थिर रहेको छ |
What's Your Reaction?





