मतदाता नामावलीमा नाम दर्ता गराउन अब १ दिन बाँकी

 0  16
मतदाता नामावलीमा नाम दर्ता गराउन अब १ दिन बाँकी

काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावलीमा नाम दर्ता गराउन सबैलाई आग्रह गरेकी छन् ।

फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगमा मतदाता नामावली दर्ता गराउन अब १ दिन मात्र बाँकी रहेकाले आजै आफ्नो नाम दर्ता गराई आफ्नो लोकतान्त्रिक अधिकार सुरक्षित गर्न प्रधानमन्त्री कार्कीले आग्रह गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले भनिन्,  ‘फागुन २१ को निर्वाचन केवल वर्तमान सरकारको राजनीतिक निर्णय वा इच्छा होइन, यो संवैधानिक रिक्तता टार्नका लागि अपरिहार्य राष्ट्रिय दायित्व हो ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow