मुक्तिनाथ छेत्रमा ठुलो मात्रामा हिमपात  ! यात्रीहरूलाई सास्ती ( तस्बिर सहित )

 0  16
मुक्तिनाथ छेत्रमा ठुलो मात्रामा हिमपात  ! यात्रीहरूलाई सास्ती ( तस्बिर सहित )

मुक्तिनाथ छेत्रमा एक्कासि आएको वर्षाको कारणले ठुलो मात्रामा हिमपात सुरु भएको छ । हिमपातको कारणले सडक अवरोध हुँदा मुक्तिनाथ दर्शन एवम् घुमफिरका लागि गएका यात्रीहरू पुन आफ्नो गन्तव्य तर्फ फर्कन सकिरहेका छैनन् |
 मुक्तिनाथ यात्राका क्रममा यदि कुनै  समस्या वा असुविधा उत्पन्न भएमा सहयोग एवं उद्धार कार्यको लागि निम्नानुसार सम्पर्क गर्न  सूचना जारी गरिएको छ |
• प्रमेश गुरुङ – वडा अध्यक्ष, मुक्तिनाथ : ९८५७६७८१५१
• इलाका प्रहरी कार्यालय, मुक्तिनाथ : ९८४९११३८८४
• कर्म घ्याचो गुरुङ – वडा अध्यक्ष, कागबेनी : —९८४७६८०५१८
. केसाङ ठोक्य ठकुरि- क्लब अध्यक्ष ,पुराङ रानिपौवा: ९८४३२०४७१९

तस्बिर :अनुज थापा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow