आज कति छ सुनचाँदीको मूल्य ?

 0  29
आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं, २८ साउन ।  नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको एक सयले घटेर  एक लाख ९६ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि मङ्गलबार सुन तोलाको एक लाख ९६ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलाको २० रुपैयाँले बढेर २३२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मङ्गलबार चाँदी तोलाको २३०५ मा कारोबार भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow