विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक
काठमाडौं, २८ साउन । चर्चित लोक दोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक भएको छ ।
बुधबार बिहान सपना म्युजिक इन्डस्ट्रिजले युट्युब च्यानलमा 'म त नराउरी' बोलको गीत सार्वजनिक भएको हो । यो गीत 'पुतलीको भट्टी' भाग २१ का रूपमा ल्याइएको उल्लेख छ ।
यस गीतमा उनका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा सङ्गीत छ ।
भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस् :
What's Your Reaction?





