जेनजी आन्दोलनको विषयमा बयान दिन आयोग पुगे रमेश लेखक

 0  10
जेनजी आन्दोलनको विषयमा बयान दिन आयोग पुगे रमेश लेखक

काठमाडौं, १४ पुस ।  तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक सिंहदरबारस्थित जाँचबुझ आयोग  पुगेका छन् ।

गत भदौ २३ र २४ गतेको घटनाबारे सोधपुछ गर्न आयोगले लेखकलाई बोलाएको हो । सोही अनुसार लेखक आज बयानका लागि आयोगमा पुगेका हुन्।

जेनजी आन्दोलनको विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने भन्दै लेखकले आयोगमा बयान सकिएलगत्तै पत्रकार सम्मेलन पनि गर्दैछन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow