तनावग्रस्त बानेश्वर क्षेत्रको आकाशमा कालो धुँवाको मुस्लो (तस्विरसहित)
काठमाडौं, २४ भदौ । नयाँ बानेश्वर क्षेत्रलगायत काठमाडौंका विभिन्न ठाउँहरुको अवस्था अहिले निकै तानवग्रस्त बनेको छ।
अहिले हजारौँ मानिसहरुले प्रदर्शन गरिरहेका छन्। प्रहरीले प्रदर्शनकारीलाई लक्षित गर्दै अश्रुग्यास र लाठी प्रहार गरिएको छ।
(तस्विर : रेनु कार्की)
What's Your Reaction?





