प्रधानमन्त्री ओलीद्वारा पदबाट राजीनामा

 0  20
प्रधानमन्त्री ओलीद्वारा पदबाट राजीनामा

काठमाडौं, २४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।

मुलुकमा उत्पन्न असामान्य परिस्थितलाई ध्यानमा राख्दै आफूले राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि राजीनामा दिएको ओलीले बताएका छन् ।

'नेपालको संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्री नियुक्त भएकोमा हाल मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधानको धारा ७७(१) बमोजिम आजैका मितिदेखि लागू हुने गरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छुु,' उनले राजीनामा पत्रमा लेखेका छन्। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow