देश छाडी - विदेशीनेहरू !

काठमाडौं, १३ साउन । नेपाल सरकारको तथ्याङ्क अनुसार दैनिक लगभग २ हजार देखि २३ सय जना नेपालीहरू वैदेशिक रोजगारका लागि विदेशिने गर्दछन् । देशमा सरकार परिवर्तन हुन्छन तर यो तथ्याङ्कमा कुनै परिवर्तन हुँदैन, जुन नेपाल जस्तो सानो मुलुकको लागि ठुलो हो, जसको प्रभाव सिङ्गो देश निर्माणमा पर्ने गर्दछ। रोजीरोटी अनि आफ्नो परिवारको खुसी खोज्न विदेशिने नेपालीहरूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक रुपमा यसरी नै भिड लाग्ने गरेको छ |
तस्बिरहरूः
(तस्बिर : रिटर्नी भ्वाईस)
What's Your Reaction?






