निषेधाज्ञा जारी हुँदा यस्तो छ उपत्यकाका सडकहरुको अवस्था (तस्विरसहित)
रेनु कार्की
काठमाडौं, २७ भदौ । नेपाली सेनाले काठमाडौं उपत्यकामा दिउँसोको समयमा कर्फ्यु हटाउँदै निषेधाज्ञा पनि खुकुलो बनाएको छ ।
आज बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म मात्रै कर्फ्यु लाग्ने सेनाले जनाएको छ ।
निषेधाज्ञा र कर्फ्यु खुकुलो बनाउँदै लगे पनि नेपाली सेनाले सुरक्षा चेकजाँचमा भने कडाई नै गरेको छ ।
आज शुक्रबार दिउँसो काठमाडौं उपत्यकाका सडकमा केहि नीजि सवारी संचालनमा आए पनि सार्वजनिक सवारी भने आएका छैनन् ।
What's Your Reaction?





