सुनचाँदीको मुल्यमाआज वृद्धि, तोलाको कति पुग्यो ?

 0  24
सुनचाँदीको मुल्यमाआज वृद्धि, तोलाको कति पुग्यो ?

१९ श्रावन,काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य सामान्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको एक सयले बढेर तोलाको एक लाख ९६ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको एक लाख ९६ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २२५५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको २२५० मा कारोबार भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow