सोनु निगम काठमाडौँमा

 0  33
सोनु निगम काठमाडौँमा

भारतीय गायक सोनु निगमको 'सोनु निगम लाइभ इन नेपाल' कन्सर्ट काठमाडौँमा आयोजना गरिएको छ। यो कार्यक्रम क्रिसमसको अवसर पारेर काठमाडौँको हायात रिजेन्सी होटलकोमा हुनेछ।

 सोनु निगम काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा उनलाई ढाकाटोपी लगाएर भव्य स्वागत गरिएको थियो।
यस कार्यक्रममा उनले आफ्ना सुपरहिट गीतहरू प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
यो नेपालमा सोनु निगमको पहिलो प्रस्तुति हो।

कन्सर्ट आज साँझ हायात रिजेन्सी होटलको मैदानमा आयोजना हुँदैछ, जहाँ सोनु निगमले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछन्। यो कार्यक्रम नेपालमा उनको पहिलो प्रस्तुति हो, जसले नेपाली संगीतप्रेमीहरूलाई उत्साहित बनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow